सार्वजनिक शौचालय – Nepal Press
सार्वजनिक शौचालय

त्रिपुरेश्वर चोकमा बन्यो आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय (भिडिओ)

काठमाडौं । कुनै समय ट्रली बसको टिकट काउण्टर रहेको र पछिल्लो समय जीर्ण बनेको त्रिपुरेश्वर चोकमा तपाईँ आज–भोलि पुग्नुभयो भने त्यहाँ टिकट काउण्टर होइन आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय देख्न सक्नुहुनेछ । त्यहाँ काठमाडौ‌ महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधासम्पन्न शौचालयको निर्माण गरेको छ । उक्त शौचालयको उद्घाटन आज...