सावित्री सुवेदी
मुख्यमन्त्री कार्यालयअघि सावित्री सुवेदीको अनौठो विरोध प्रदर्शन
२०७८ भदौ १ गते १२:२१
कैलाली । आफूलाई महिला अधिकारवादी अभियन्ता बताउने सावित्री सुवेदी आज सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअघि अनौठो हुलियामा देखिइन् । उनी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको लागि न्याय माग्न भन्दै कार्यालयको गेटमा एक्लै उभिएकी थिइन् । सावित्रीले ‘निर्मलालाई न्याय दे’ ‘मेरो शरीर मेरो अधिकार’ लेखिएका दुई प्ले कार्ड हातमा...