साहस ऊर्जा
साहस ऊर्जाको आईपीओ बाँडफाँट, ६ लाख ४४ हजारको हातमा सेयर
२०७८ असोज १७ गते १२:२९
काठमाडौं । साहस ऊर्जा लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज बिहान आईपीओ बाँडफाँट गरेको हो । एनआईबीएलका अनुसार आवेदकमध्ये ६ लाख ४४ हजारजनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६...