साहो – Nepal Press
साहो

‘साहो’ भिलेन फिल्म सुटिङलाई काठमाडौंमा, निषेधाज्ञाको बाबजुद फिल्म छायांकन हुँदै

काठमाडौं । प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘साहो’मा खलपात्रको भूमिका चित्रण गरेका अभिनेता कनिज कोइराला नेपाली फिल्म अभिनयका लागि काठमाडौं आइपुगेका छन् । अहिले छायांकन भैरहेको फिल्म ‘आँधी तुफान–२’ मा उनी ज्वाइन भएका छन् । मदन घिमिरेले निर्देशन गरिरहेको यो फिल्ममा पनि उनी खलपात्रको भूमिकामा रहेको बताइएको छ ।...