सिंचाइ आयोजना
कर्मचारी अभावमा देशभरका सिंचाइ आयोजना प्रभावित
२०७८ भदौ १३ गते १४:१६
काठमाडौं । राष्ट्रिय गौरवका ६ वटा आयोजनासहित देशभर संचालित एक हजार बढी सिंचाइ आयोजना कर्मचारी अभावले प्रभावित भएको छ । जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत रहेका २४ सय कर्मचारीमध्ये १८ सयभन्दा बढी कर्मचारी प्रदेश तथा स्थानीय तहमा समायोजन भएकोले आयोजनाको काम प्रभावित भएको हो । जल उत्पन्न प्रकोप व्यवस्थापनसम्बन्धी काम...