सिक्सर पेस्तोल – Nepal Press
सिक्सर पेस्तोल

सिक्सर पेस्तोल सहित ३ जना पक्राउ

रौतहट । रौटहट प्रहरीलेसिक्सर पेस्तोलसहित ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले मौलापुर नगरपालिका -५ स्थित कलैया सडकबाट १ थान सिक्सर पेस्तोलसहित भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत ३ जना रहेका छन् ।उनीलाई आइतबार दिउँसो प्रहरीले...