सिटिजन बैंक
सिटिजन्स स्मार्ट एपबाटै २ लाखसम्मको ऋण दिने
२०७८ जेठ २१ गते ११:२३
काठमाडौं । सिटिजन्स बैंकले एफ वान सफ्ट सँगको सहकार्य ‘पे डे लोन’नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । सिटिजन बैंकमा तलब खाता भएका तथा बचत खाता मार्फत नियमित कारोबार गर्ने ग्राहकले ३० दिन सम्मका लागि २ लाख सम्मको ऋण मोबाइल बैंकिङ मार्फत प्राप्त गर्ने भएका छन् । यो...