सिती सारा रैसुद्दिन – Nepal Press
सिती सारा रैसुद्दिन

आमा बनेको एकदिनपछि मलेसियन गायिकाको कोरोनाबाट मृत्यु

काठमाडौं । मलेसियन चर्चित गायिका सिती सारा रैसुद्दिनको आमा बनेको एकदिनपछि कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । आठ महिनाकी गर्भवती रैसुद्दिनलाई अक्सिजनको कमी हुन थालेपछि कोमामा राखिएको थियो । र, उनको छोरालाई शैल्यक्रिया गरेर निकालेर ज्यान बचाइएको थियो । रैसुद्दिनका पतिले उनको मृत्यु हुनुभन्दा केही समयअघि भिडियो...