सिन्धुपाल्चोकको गठबन्धन – Nepal Press
सिन्धुपाल्चोकको गठबन्धन

सिन्धुपाल्चोकको गठबन्धन पनि धरापमा, राप्रपा च्याप्न कांग्रेस-माओवादीको हानाथाप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा सत्ताघटक दलहरुबीच स्थानीय तहमा भागभण्डा नमिल्दा गठबन्धनमा समस्या देखिएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीले अडान नछाड्दा गठबन्धनमा समस्या देखिएको हो । गठबन्धनमा मुख्यतः कुन दलले कुन स्थानीय तह लिने भन्नेमा नै समस्या देखिएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।...