सिपाहीको मृत्यु – Nepal Press
सिपाहीको मृत्यु

सेनाको गणभित्र गोली लागि घाइते भएकी सिपाहीको मृत्यु

रूपन्देही । गणभित्रै गोली लागि घाइते महिला सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार साँझ नेपाली सेनाको कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशी गोली लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेको...