सिपी गजुरेल – Nepal Press
सिपी गजुरेल

सिपी गजुरेलको दावी- अमेरिका एमसीसीको माध्यमबाट नेपालको युरेनियम कब्जा चाहन्छ

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले अमेरिका एमसीसीमार्फत नेपालको जलस्रोत र महत्वपूर्ण धातु कब्जा गर्न चाहिरहेको दावी गरेका छन्। सोमबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले नेपालमा युरेनियम भएको र त्यो कब्जा गर्न चाहेको दावी गरेका छन्। ‘युरेनियमको प्रयोगलाई प्रमाणु...