सिलिन्डर
सरकारी अस्पतालको अक्सिजन निजीमा पुग्यो, सहायक सीडीओ मिलेको आरोप
२०७८ जेठ २ गते १६:२९
ढल्केबर ग्याँस उद्योगका संचालक मुन्ना सर्राफका अनुसार अक्सिजन आपूर्ति समितिका संयोजक रहेका सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार कर्णको आदेशमा प्रादेशिक अस्पतालको अक्सिजन अन्य ठाउँमा पठाइएको छ ।