सीडीओ कालीप्रसाद पराजुली
‘जनतालाई लकडाउनमा राखेर हामी आरामले सुतिरहेको स्थिति होइन’
२०७८ वैशाख १६ गते १३:४९
कोरोना संक्रमण दर तीव्र भएपछि उपत्यकामा आजदेखि लागू लकडाउनको कार्यान्वयनका विषयमा हामीले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसँग कुराकानी गरेका छौं ।