सीता लामिछाने
कर्मचारीमा कोरोना देखिएपछि कुश्मा नगरपालिका एक साताका लागि बन्द
२०७८ वैशाख ८ गते २०:००
पोखरा । पर्वतको कुश्मा नगरपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द हुने भएको छ । बिहीबारदेखि १५ गतेसम्मका लागि नगरपालिका कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएकाे हाे । ‘कार्यालयको उच्च ओहोदाको कर्मचारीमा कोरोना पुष्टि भयो । अरुलाई संक्रमण नहोस् भनेर नगरपालिका...