सुकुम्बासी समाधान आयोग
देउवा सरकारले ब्यूँतायो सुकुम्बासी आयोग, अध्यक्षमा निरौला नियुक्त
२०७८ भदौ ३० गते १८:१९
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका केशव निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।