सुजिता हत्या – Nepal Press
सुजिता हत्या

सुजिता हत्यामा बाबुसहित थप तीनजना पक्राउ, घटना लुकाउन वार्गेनिङ गरेको खुलासा

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुजिताका बुबा पिपरा गाउँपालिका ६ का ५० वर्षीय कामेश्वर पाण्डे, भंगहा नगरपालिका १ कबिलाशाकी ३५ वर्षीया अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगर २४ का ५५ वर्षीय प्रमोद...