सुदूरपश्चिम
नयाँ प्रकारको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पहिलोपल्ट संक्रमितको मृत्यु
२०७७ चैत २५ गते ७:१०
धनगढी । नयाँ प्रकारको कोरोना संक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय संक्रमित पुरुषको बुधवार बिहान मृत्यु भएको हो । उनको कञ्चनपुर स्थित महाकाली अस्पतालमा उपचार भइरहेको थियो । भारतको गुजरातबाटै कोरोना संक्रमित भएर आएका पुरुषको नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको...