सुनकोशी कांग्रेस – Nepal Press
सुनकोशी कांग्रेस

सुनकोशी कांग्रेस: मतदानबाट उम्मेदवार सिफारिस, कसले ल्याउला टिकट ?

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सुनकोशी गाउँपालिका कार्य समितिले स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार मतदानबाट छनोट गरेको छ । सर्वसम्मत हुन नसकेपछि मतदानबाट उमेदवार छनोट गरेर जिल्ला समितिमा पठाइने कांग्रेसले जानकारी दिएको छ । मतदानबाट गाउँपालिका समितिका सभापतिसमेत रहेका रुपकाजी लामाले २७ र नेत्रबहादुर कार्कीले १७ मत ल्याएका...