सुनकोशी– १ – Nepal Press
सुनकोशी– १

सुनकोशी- १ का सबै घरमा पानीको धारा, बन्यो देशकै पहिलो वडा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– १ ठोकर्पाकी ७० वर्षीया देवकी न्यौपानेको आठ वर्षको उमेरमा नै विवाह भएको थियो । माइती रामेछाप किल्पुबाट ठोकर्पामा विवाह भएर आउँदा उनी आठ वर्षको थिइन् । आठ वर्षको कलिलो उमेरमा बुहारी भएर पराइ घरमा आउनु पर्दाको पीडा जति थियो, त्यो भन्दा झन् ठुलो पीडा...