सुनचाँदी व्यवसायी
सुनचाँदी व्यवसायीको गुनासो- कतैबाट पनि राहत आएन
२०७७ पुष २४ गते १७:४४
काठमाडौं । सुनचाँदी व्यवसायीले कोभिड–१९का कारण लामो समय लकडाउन भएपछि व्यापार ठप्प हुँदा धरासायी हुने अवस्थामा पुगेको बताएका छन् । सुनचाँदी व्यवसायलाई सरकारबाट कुनैपनि राहतका कार्यक्रम नआएको, बैंकको किस्ता तथा ब्याज तिर्न समस्या भएको र घरभाडा बुझाउन समस्या भएको र यही अवस्था रहेमा धरासायी हुने अवस्थामा पुग्ने बताएका छन्...