सुन्दरहरैंचा – Nepal Press
सुन्दरहरैंचा

सुन्दरहरैंचामा कांग्रेस उम्मेदवारको प्रचार गर्दै विद्यालय

विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको प्रचारमा विद्यालयदेखि विभिन्न सामाजिक संघ संस्था प्रयोग भएको पाइएको छ । स्थानीय ज्योति माध्यमिक विद्यालयले मेयरका उम्मेदवार शिवप्रसाद ढकाल र कांग्रेसको चुनाव चिह्नको फोटो राखेरै आफ्नो फेसबुक पेजमार्फत प्रचार गरिरहेको छ । गठबन्धनका तर्फबाट सुन्दरहरैँचा नागरपालिकाको मेयरका उम्मेदवार शिवप्रसाद ढकालले अघिल्लो...