सुन्दर नेपाल
विपन्न दलितलाई सुन्दर नेपाल र सिताराम कन्ट्रक्सनको सहयोग
२०७८ जेठ २२ गते १५:४७
सिन्धुपाल्चोक । सुन्दर नेपाल र सिताराम कन्ट्रक्सनले सिन्धुपाल्चोक बाह्रविसेका दलित एवम् विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीको मारमा परेका ४१ परिवारलाई सहयोग गरिएको प्रापाइटर छिरिङ तामाङले बताए । कन्ट्रक्सनका छिरिङ, श्याम तामाङ र मनिष श्रेष्ठले वाह्रविसे नगरपालिका– ६ का विपन्न परिवारलाई सहयोग गरेका हुन् ।...