सुब्बा लामा – Nepal Press
सुब्बा लामा

रसुवाका नेता सुब्बा लामाको प्रष्टोक्तिः म एमालेमै छु, अरु साथी पनि कसैको प्रलोभनमा नपर्नुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सल्लाहकार समितिमा राखेका रसुवाका नेता सुब्बा लामाले आफू एमालेमै रहेको प्रष्ट पारेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आफू एमालेमै रहेको र अरु साथीहरुलाई पनि कसैको कुनै प्रलोभनमा नपरी एमालेमै एकतावद्ध हुन आग्रह गरेका छन् । विगतदेखि नै जिल्लामा एमालेबाट राजनीति गर्दै आएको...