सुमन शर्मा रायमाझी – Nepal Press
सुमन शर्मा रायमाझी

तारिख नधाएपछि लुम्बिनीका मन्त्री रायमाझीको पद संकटमा

रुपन्देही । लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको पद अदालती प्रक्रियाको बेवास्ता गर्दा तामेलीमा परेको छ । यसअघि एमाले नेतृत्वको सरकारमा राज्यमन्त्री बनेको भन्दै जसपाले गरेको कारबाहीविरुद्ध अदालतमा रहेको उनको मुद्दा तारेख लिन नगएका कारण तामेलीमा परेपछि उनलाई थप संकट परेको हो । जसपाले उनीसहित मन्त्री...