सुरेन्द्रकुमार उप्रेती – Nepal Press
सुरेन्द्रकुमार उप्रेती

अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त

काठमाडौं । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उप्रेतीलाई राज्यमन्त्री सरहको सल्लाहकारमा नियुक्ति दिइएको हो । उप्रतीले नेपाललाई विश्व व्यापार संगठनमा लैजाँदा त्यसले बढाउने लागत र पार्ने प्रभावका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनी यसअघि...