सुर्खेतमा कर्फ्यु – Nepal Press
सुर्खेतमा कर्फ्यु

सुर्खेतमा कर्फ्यु जारी, सडकमा निस्किए प्रहरीले गोली हान्न सक्ने (तस्बिरहरु)

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज कसैलाई पनि सडकमा ननिस्कन आग्रह गरेको छ । हिजो राति सवा आठ बजेदेखि लागेको कर्फ्युमा आन्दोलनकारीलाई नियन्त्रणमा लिन चोक–चोकमा पर्याप्त प्रहरी खटाइएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले आदेश उल्लंघन गर्नेलाई गोलीसमेत हान्नसक्ने आदेश दिएको छ । ‘हामी...