सुवर्ण थापा – Nepal Press
सुवर्ण थापा

सुवर्ण र उषाको फिल्म ‘कठ्पुतली’ मोसन पोस्टर लन्च, यसैवर्षको विन्टरमा प्रदर्शन तयारी

काठमाडौं । सुवर्ण थापा र उषा रजकको मुख्य भूमिका रहेको फिल्म ‘कठ्पुतली’को मोसन पोस्टर लन्च भएको छ । पश्चिमी मुलुकहरुमा मनाइने हलोविनको अवसरमा पोस्टर सार्वजनिक भएको हो । थ्रीलर पाश्र्वध्वनी र दृश्य प्रस्तुत गरिएको पोस्टरले दर्शकमा त्रास सिर्जना गर्ने प्रयास गरेको छ । पृष्ठभूमिमा एक महीलाको कर्कश आवाज र...