सुस्तश्रवण
‘हर्न निषेधित’ प्रदेशमा लाइसेन्स लिन अयोग्य ‘सुस्तश्रवण’ चालक
२०७८ माघ २६ गते १५:१८
इटहरी । नेपालमै पहिलोपटक प्रदेशभर हर्न निषेध घोषणा भएको प्रदेश हो, प्रदेश नम्बर १ । २०७४ साल असोज १ गते प्रदेश १ मा हर्न निषेध गरिएको थियो । प्रदेश १ को इटहरीस्थित ट्राफिक मुख्यालयले यस्तो घोषणा गरेको थियो । उक्त घोषणाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा पर्यो । तर, उच्च...