सुस्ताबासी – Nepal Press
सुस्ताबासी

एसएसबीको ज्यादती बढेसँगै थप त्रासमा सुस्ताबासी, राज्यले पनि दोस्रो दर्जाको नागरिक ठानेको गुनासो

रुपन्देही । लामोसमयदेखि भारतीय पक्षबाट प्रताडित पश्चिनवलपरासीको सुस्ताबासी भारतीय पक्षले फेरि अतिक्रमणको प्रयास गरेपछि पुनः त्रस्त बनेका छन् । पछिल्लोपटक भारतीय अर्धसैनिक बल (एसएसबी) हतियारसहित सुस्ता क्षेत्रमा प्रवेश गरेर अतिक्रमणको प्रयास गरेपछि उनीहरुमा त्रास थपिएको हो । पछिल्लोपटक गत आइतबार र सोमबार भारतीय एसएसबीका जवानहरु हतियारसहित सुस्तामा पुगेर नापजाँच...