सूची सच्याउन माग – Nepal Press
सूची सच्याउन माग

पश्चिम नवलपरासीमा कांग्रेस क्रियाशील सदस्य विवाद चर्कियो, सूची सच्याउन माग

रुपन्देही । सहमति विपरीत केही नेताको दबाबमा नेपाली कांग्रेसको क्रियाशील सदस्य थप गरिएको भन्दै पश्चिम नवलपरासीमा विवाद भएको छ । जिल्लाबाट सिफारिस भएविपरीत क्रियाशील सदस्यको नामावली केन्द्रमा थपघट गरेको भन्दै कांग्रेसको एक समूहले रद्द गर्न माग गरेको छ । प्रक्रिया नपुगेका कारण जिल्ला र क्षेत्रले समेत टुंगाउन नसकेका नामहरु...