सूर्तीजन्य पदार्थ
सूर्तीजन्य पदार्थमा ५० देखि ७० प्रतिशतसम्म कर बढाउन सुझाव
२०७८ जेठ ६ गते १४:०१
काठमाडौं । हानिकारक सूर्तीजन्य पदार्थमा लाग्ने करमा वृद्धि गरि त्यसबाट उठ्ने राजस्वलाई स्वाथ्य क्षेत्रमा खर्च गर्नुपर्ने सुझाव एक अनुसन्धान संस्थाले दिएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको अनुसन्धानमा नेपालमा अन्य देशका तुलनामा सूर्तिजन्य पदार्थमा कम कर लाग्ने गरेको पाइएको हो। अध्यन प्रतिवेदनमा भनिएको छ, ‘कोभिड-१९ को महामारीले देशको अर्थतन्त्र...