सूर्यकिरण सहकारी – Nepal Press
सूर्यकिरण सहकारी

चितवनको सूर्यकिरण सहकारीमा सत्ता गठबन्धन एमालेसँग पराजित

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका-१ मा रहेको सूर्यकिरण किसान वचत तथा ऋण सहकारीको निर्वाचनमा सत्तागठबन्धनलाई पराजित गर्दै एमाले विजयी बनेको छ। शनिबार राति सम्पन्न भएको मत गणनामा एमाले निकटका महेन्द्रराज डल्लाकोटी नेतृत्वको प्यानल नै विजयी भएको हो । निर्वाचनमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविरुद्ध एमाले...