सूर्योदय नगरपालिका – Nepal Press
सूर्योदय नगरपालिका

सूर्योदयमा सांसदबाट राजीनामा दिएर मेयर लडेका कागते पराजित, नेकपा एसका राई पुनः विजयी

काठमाडौं । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रणबहादुर राई विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेलाई हराउँदै राई मेयरमा निर्वाचित भएका हुन्। राईले १२ हजार ४३१ मत ल्याए भने कागतेले १० हजार ५७९ मत प्राप्त गरे। कागते प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरका लागि चुनावमा...