सेती प्रादेशिक अस्पताल
सुदूरपश्चिम प्रदेश : आँगनमा राखेर संक्रमितको उपचार
२०७८ वैशाख २४ गते १३:३९
बेड अभावका कारण कोभिड-१९ को लक्षण भएकाहरूको आकस्मिक कक्षमै उपचार भइरहेको छ । १५ शय्याको आकस्मिक कक्ष भरिएपछि ग्यालरी र अस्पतालको आँगनमा बिरामी राखिएको छ ।