सेवा
निषेधाज्ञामा स्थगित काठमाडौं प्रशासनको सेवा भोलिदेखि नियमित
२०७८ असार ७ गते १८:२६
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका कारण स्थगित गरेका सेवा मंगलबारदेखि नियमित गर्ने भएको छ । प्रशासनले भोलिदेखि नियमित रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नियमित रुपमा दिँदै आएको सेवाहरु सुचारु गर्ने भएको हो । अत्यावश्यक सेवा लिनुपर्ने कारणखुलाएर मात्रै आउन सीडीयाे कार्यालय आउन आउनुपर्ने प्रशासकीय अधिकृत मानबहादुर बुढाले...