‘सेवान्ने – Nepal Press
‘सेवान्ने

गीतिएल्बम ‘सेवान्ने’ बजारमा

काठमाडौं ।  दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतिएल्बम ‘सेवान्ने’ सार्वजनिक भएको छ । एल्बममा सातवटा गीत छन् । एल्बमभित्र समावेश तीन गीतमा राजन मुकारुङको शब्द रहेको छ भने दुई गीतमा हाङ्युग अज्ञातको शब्द छ । एल्बममा दुई गीतलाई महिला र पुरुष दुवै संस्करणको स्वरमा समावेश गरिएको छ । एल्बमका...