सोडा भोजपुर – Nepal Press
सोडा भोजपुर

भोजपुरमा विपन्न विद्यार्थीलाई पोशाक र न्यानो कपडा वितरण

भोजपुर । सदरमुकामस्थित सरस्वती आधारभूत विद्यालय, पोखरेका विपन्न विद्यार्थीहरूलाई पोशाक र न्यानो कपडा वितरण गरिएको छ । विकास र सचेतनाका लागि सामाजिक संस्था (सोडा) भोजपुर र मानव अधिकार मञ्च नेपाल, इलामको सहकार्य तथा किन्नरमिसनरेक जर्मनीको सहयोगमा १० जना विद्यार्थीलाई विद्यालय पोशाक, ज्याकेट, जुत्ता-मोजालगायतका सामग्री बाँडिएको सोडाका अध्यक्ष नविन प्रधानले...