सौर्य एयर – Nepal Press
सौर्य एयर

त्रिभुवन विमानस्थलमा भेटिएको ५० लाख प्रकरणमा सौर्य एयरका विराटनगर म्यानेजर पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा चाउचाउको कार्टुनबाट बरामद गरिएको ५० लाखबारे अनुसन्धानका लागि सौर्य एयरलाइन्सका विराटनगर स्टेसन म्यानेजर पनि पक्राउ परेका छन् । सौर्य एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौडेललाई आज पक्राउ गरी काठमाडौं ल्याउनेक्रममा रहेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ । करेन्ट चाउचाउको कार्टुनमा हालेर सौर्य एयरमार्फत...