स्कूल वर्क्स प्रो – Nepal Press
स्कूल वर्क्स प्रो

स्कूल तथा कलेजका लागि ‘स्कूल वर्क्स प्रो’ संचालनमा

काठमाडौं । शैक्षिक प्रणालीलाई प्रविधिमैत्री बनाउन डीजी टेक्नोलोजी प्रालिले ‘स्कूल वर्क्स प्रो’ सञ्चालनमा ल्याएको छ । स्कूल वर्क्स प्रो विद्यालय र कलेजलाई डिजिटल बनाउने एक उत्कृष्ट सफ्टवेयर बनेको प्रालिका सीईओ प्रमोद पौडेलले बताए । सफ्टवेयरमार्फत अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको शैक्षिक अवस्था, स्कूल फि, विद्यालयको एकेडेमिक क्यालेन्डर हेर्न सक्नेछन्...