स्क्रब टाइफस संक्रमण
चितवनमा बढे डेंगी र स्क्रब टाइफसका बिरामी
२०७७ पुष १० गते १६:४५
चितवन । जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेंगी र २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा संक्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमितमध्ये चितवनका मात्रै १४९ र बाहिरी जिल्लाका ९४ जना छन् । डेंगीका सबै बिरामीको अवस्था...