स्टिल उद्योग – Nepal Press
स्टिल उद्योग

स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने नीति तत्काल फिर्ता नलिए अर्थमन्त्रलाई माफी दिन सकिदैन

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आयातित बिलेटमा अन्तशुल्क बढाउने सरकारको नीतिगत निर्णय मान्य नहुने चेतावनी दिएका छन् । सांसदहरु प्रकाश रसाईली, भिमसेनदास प्रधान र प्रमोद साहले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आएको सो नीति तत्काल फिर्ता नलिए अर्थमन्त्री जनार्दन शर्मालाई माफी दिन नसकिने...