स्टील उद्योग
स्टील उद्योगमाथि अर्थमन्त्रीको भेदभाव, गुणस्तरीय उत्पादनलाई निरुत्साहित गर्ने कर नीति
२०७८ भदौ २९ गते ११:०३
स्वदेशी उत्पादनलाई बढावा दिएर व्यापार घाटा कम गर्ने भन्दै आएका अर्थमन्त्री जनार्दन शर्माको एउटा निर्णयले १०० अर्ब लगानीको स्टील उद्योग समस्यामा परेको छ ।