स्टेभन जेरार्ड – Nepal Press
स्टेभन जेरार्ड

एस्टोन भिल्लाको प्रशिक्षकमा जेरार्ड

काठमाडौं । एस्टोन भिल्लाले लिभरपुलका पूर्व कप्तान तथा रेन्जर्सका प्रशिक्षक स्टेभेन जेरार्डलाई मुख्य प्रशिक्षकमा नियुक्त  गरेको छ। भिल्लाले आगामी ४८ घण्टाभित्र जेरार्डलाई प्रशिक्षकमा नियुक्त गर्ने भिल्लाको तयारी रहेको इङ्लिस मिडियाले यसअघि नै दाबी गरेका थिए । अर्को साता इन्टरनेसनल ब्रेकको समाप्तीसँगै नोभेम्बर-२० मा हुने ब्राइटनविरुद्धको खेलमा जेरार्डले प्रतिनिधित्व गर्ने...