स्थगीत
कोरोनाको कारण विवेकशील साझाको महाधिवेशन नहुने
२०७८ वैशाख २६ गते १६:१३
काठमाडौं । कोरोना संक्रमणको कारण विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन नहुने भएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भएसँगै...