स्थानीय आन्दोलित – Nepal Press
स्थानीय आन्दोलित

ट्रकको ठक्करबाट नेकपा एसका नेताको मृत्यु भएपछि स्थानीय आन्दोलित

जनकपुरधाम । ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका एक नेताको मृत्यु भएपछि सप्तरीका स्थानीयले सोमबार अबेरसम्म पूर्व–पश्चिम राजमार्ग अबरूद्ध गरेका छन् । दुर्घटनामा नेकपा एसका नेता रामनारायण चौधरीको मृत्यु भएको हो । सप्तरीको खडक नगरपालिका– ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १०प ४६११ नम्बरको स्कुटरलाई ना ६ ख...