स्थानीय तहका कर्मचारी
तीन महिना म्याद तोकी काजमा खटिएका स्थानीय तहका कर्मचारीको काज फिर्ता
२०७८ असोज १५ गते १६:३१
काठमाडौं । सरकारले तीन महिनाको म्याद तोकी काजमा खटिएका स्थानीय तहका कर्मचारीको काज फिर्ता गरेको छ । स्थानीय तहमा कार्यरत कर्मचारीमध्ये विभिन्न कारणले विभिन्न मितिमा बढीमा तीन महिनाको म्याद तोकी काजमा खटाईएका सबै कर्मचारीलाई यस अघि कार्यरत रहेकै निकायमा तत्काल काज फिर्ता गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...