स्थानीय निर्वाचन बहिष्कार – Nepal Press
स्थानीय निर्वाचन बहिष्कार

स्थानीय निर्वाचन बहिष्कार गर्ने तराई मधेश जनता पार्टीको घोषणा

रुपन्देही । तराई मधेश जनता पार्टी (टाईगर्स)ले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । सरकार र पार्टीबीच भएको ११ बुँदे सहमति कार्यान्वयन नभएकाले आगामी स्थानीय निर्वाचन बहिष्कार गर्ने भैरहवामा पत्रकार सम्मेलन गरी उक्त पार्टीले जनाएको छ । पार्टीका केन्द्रीय सहसचिव मेजर...