स्थायी कमीटी
अबको रणनीति बनाउन माधव नेपाल पक्षको बैठक बस्दै
२०७८ वैशाख २८ गते १३:१२
काठमाडौं । सांसद पदबाट राजीनामा नदिई संसदमा अनुपस्थित भएको नेकपा एमालेको माधव नेपाल पक्ष अबको रणनीति बनाउन आन्तरिक छफलमा जुटेको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच आज अबको रणनीति के हुने भन्ने बारे छलफल हुन लागेको हो । भौतिक रूपमा जम्मा भएर बैठक बस्न सम्भव नभए पनि भर्चुअल बैठक...