स्यानी – Nepal Press
स्यानी

स्यानी:  करुण रसमा माता-पुत्र प्रेमको उत्कृष्ट सिर्जना

म लेखक भए यस कृतिको शीर्षक आमाको माया, चिन्नेको बुटो, आमाको अवसान, मेरी आमा,  वा यस्तै केही राख्थेँ कि भन्ने लाग्छ । तर पनि ‘स्यानी’ राखेर सेतीखोला बाँटारीका गौतमकी भाञ्जी र बाआमाले तीन वर्षमै मावलमा छोडेर त्यही हुर्किएकी सबैकी प्यारी लीलावतीको बालापनलाई लेखककले सजीवता प्रदान गरेकोमा खुशी लागेको छ...