स्ववियु चुनाव – Nepal Press
स्ववियु चुनाव

अखिलले थाल्यो स्ववियु चुनावबारे बहस, टीयूमा अन्तरक्रिया

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले स्ववियु चुनावबारे बहस थालेको छ । जसअन्तरगत अनेरास्ववियुको परिचालन कमिटीले बुधबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अन्तरक्रिया कार्यक्रम गरेको टीयुका स्ववियु त्रिभुवन इन्चार्ज एवं सचिवालय सदस्य मदन विस्टले जानकारी दिए । ‘स्वावियु निर्वाचन र यसको महत्व’ नाम दिइएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समयमै स्ववियु निर्वाचन हुनपर्नेमा जोड...